3 thoughts on “Contact

  1. कल्पनाजी तपाई उगान्दा हुदा मेरो फेसबुक साथी हुनु हुन्थ्यो | मैले फेसबुक अनलाइनमा हुदा जहिले पनि त्यहाको अनुभब सगालेरा एउटा पुस्तक लेख्नु पर्छ भन्ने गर्थे | तपाइले वेब साइट खोलेर अनुभब लेख्नु भएको रहेछ | निकै चाख लाग्दो रहेछ | अब पुस्तक को रुपमा प्रकाशन गर्नु भयो भने त्यो पुस्तक पठनीय हुने मैले ठानेको छु |

Leave a comment